- संघीय संसद सचिवालयले सांसदहरुको बिद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण संकलन गर्न शुरु गरेको छ ।
काठमाण्डौ, २४ वैशाख । संघीय संसद सचिवालयले सांसदहरुको बिद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण संकलन गर्न शुरु गरेको छ ।
संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद सचिवालयले आजदेखि बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो ।
संसद सचिवालयले संसदका समिति अनुसार सांसदहरुलाई बायोमेट्रिकका लागि बोलाएको छ र यो क्रम बैशाख २८ गतेसम्म चल्ने भएको छ ।
बयोमेट्रिक पछि अब संसद बैठक र संसदीय समितिमा सांसदहरुको उपस्थिति सबै डिजिटल हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै
-
सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
-
नेप्सेमा आजपनि गिरावट, ३ अर्ब ७७ करोडको कारोबार
-
प्रतिपक्षको कुरा नसुने सरकार सफल हुदैन- हर्क साम्पाङ
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।