सारांश
- प्राप्त अपडेट अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन् भने एमालेका लिलामणि गौतमले ४३१ र नेपाली काँग्रेसकी कुसुम देवी थापाले ४१७ मत प्राप्त गरेकी छन् ।
काठमाण्डौ, २२ फाल्गुण । रुकुमपूर्व पुर्वको मत गणनाको प्रारम्भिक परिणाम प्राप्त भएको छ । जस अनुसार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता हासिल गरेका छन् ।
प्राप्त अपडेट अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन् भने एमालेका लिलामणि गौतमले ४३१ र नेपाली काँग्रेसकी कुसुम देवी थापाले ४१७ मत प्राप्त गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’