प्राधिकरणको तार बेचेको आरोपमा केन्द्र प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर
२०८२ पुष २९ गते मङ्गलवार
- विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको छ ।
काठमाडौँ: नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका तत्कालिन केन्द्र प्रमुख सिंहसहित तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोक प्रसाद काफ्ले कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौँका सेक्युरिटी गार्ड राम कुमार पुर्जा र हेम शर्मा रिमालले प्राधिकरणको पिभिसी तार बाहिर बेचेर १३ लाख ९२ हजार ६०३ नोक्सानी पुर्याएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’