- सडकमा सवारीसाधनको आवागमन बढेसँगै बजार र गल्लीहरूमा चहलपहल बढेको छ । वर्षाका कारण घरभित्र सीमित रहन बाध्य भएका सर्वसाधारण आज बिहानदेखि दैनिक क्रियाकलापमा फर्किएका छन् ।
हेटौँडा : वर्षा रोकिएसँगै आज(आइतबार) हेटौँडाको आकाश आंशिक खुलेको छ । विगत केही दिनदेखिको अविरल वर्षापछि आज बिहानदेखि घाम देखिँदा जनजीवन सामान्य बन्दै गएको छ ।
सडकमा सवारीसाधनको आवागमन बढेसँगै बजार र गल्लीहरूमा चहलपहल बढेको छ । वर्षाका कारण घरभित्र सीमित रहन बाध्य भएका सर्वसाधारण आज बिहानदेखि दैनिक क्रियाकलापमा फर्किएका छन् ।
वर्षासँगै प्रभावित भएका सडकहरूमा मर्मत कार्य सुरु हुन थालेको छ भने स्थानीय व्यवसायीले पनि पसलहरू नियमित रूपमा सञ्चालन गर्न थालेका छन् । मौसम विभागका अनुसार आज दिउँसो आंशिक बदली रहने भए पनि हेटौँडामा ठूलो वर्षाको सम्भावना कम रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’