यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

२०८२ जेठ ३ शनिबार
सारांश
  • जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ १२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपियाँ ६० पैसा र बिक्रीदर ८७ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपियाँ ७७ पैसा र बिक्रीदर ९८ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपियाँ ५९ पैसा रहेको छ ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 


जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ १२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपियाँ ६० पैसा र बिक्रीदर ८७ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपियाँ ७७ पैसा र बिक्रीदर ९८ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपियाँ ५९ पैसा रहेको छ । 


यस्तै, युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपियाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपियाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपियाँ ८२ पैसा कायम गरिएको छ ।


त्यस्तै, जापानी येन १० को खरिदर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ३ पैसा, थाइ भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ७८ पैसा र बिक्रीदर ९ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रुपियाँ ८८ पैसा र बिक्रीदर १४ रुपियाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपियाँ ५० पैसा र बिक्री दर २० रुपियाँ ५९ पैसा तोकिएको छ ।


यसको साथै, भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा,  साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ७८ पैसा र बिक्रीदर ३१ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपियाँ १७ पैसा र बिक्रीदर चार सय ४६ रुपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६२ रुपियाँ १५ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रुपियाँ १८ पैसा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार