तस्बिर: लेखबहादुर बुढा
सारांश
- डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडी स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा।
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडी स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा। समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उदेश्यले गुम्बा स्थापना भएको इतिहास छ । पछिल्लो समय व्यवस्थित रुपमा गुम्बाको पुनर्निर्माण गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’