बहराइन, युएई र कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको मिसाइल आक्रमण
२०८२ फाल्गुण १६ शनिवार
- इरानले बहराइन, अबुधाबी र कतारमा रहेका अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण गरेको छ ।
काठमाण्डौ, १६ फाल्गुण । इरानले बहराइन, अबुधाबी र कतारमा रहेका अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण गरेको छ ।
बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल नजिकको सुरक्षित स्थानतिर सर्न आग्रह गरेको छ । त्यस्तै कतारका एक अधिकारीका अनुसार, कतारले आफ्नो क्षेत्रमा दुईवटा इरानी क्षेप्यास्त्रलाई रोक्न सफल भएको बताइएको छ ।
यो घटनाले इरानले अमेरिकी हमलापछि प्रतिशोध स्वरूप यस्तो कदम चालिरहेको संकेत गरेको छ ।
अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि आक्रमण शुरु गरेपछि इरानले पनि पनि जवाफी आक्रमण शुरु गरेको छ । जस अनुसार इरायलका विभिन्न शहरहरुमा पनि विस्फोटका आवज सुनिएको बताइएको छ भने शहरमा साइरन बजिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।