गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघ्यो
२०८२ असार २१ शनिवार
- यस वर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या ६,७१० पुगेको छ भने घाइतेको संख्या २३,५८४ रहेको छ।
एजेन्सी : हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७,२६८ पुगेको छ । अन्य १,३५,६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यस वर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या ६,७१० पुगेको छ भने घाइतेको संख्या २३,५८४ रहेको छ।
विगत २४ घण्टामा १३८ जनाको मृत्यु भएको छ, जसमा मानवीय सहायता प्राप्त गर्ने प्रयास गर्दा ६२ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले शुक्रबार बिहानदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको पनि जानकारी दिएका छन्। (सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।