नेप्से ४.७९ अंकले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार
२० श्रावण, २०८३, बुधवार
- आज, सबैभन्दा बढी सोलु हाइड्रोको शेयरमा १४.९९ प्रतिशतले बढेको छ भने शिखर पावरको शेयर ५.७९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ९.०३ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज सामान्य बढेको छ । आज बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५० कम्पनिका एक करोड ६७ हजार ७३२ कित्ता शेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंकम फाइनान्स, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी सोलु हाइड्रोको शेयरमा १४.९९ प्रतिशतले बढेको छ भने शिखर पावरको शेयर ५.७९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ९.०३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ५८ करोड १० लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३४ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
-
ओलीले आईजीपी नियुक्तिमाथि गरे व्यंग्य, भने– ‘अह्राएको गर्छ भनेर बनाएको होला’
-
अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
-
नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ
-
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।