नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ४१ करोडको कारोबार
३० आषाढ़, २०८३, मगलवार
- आज ३८३ कम्पनिका एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मा कारोबार भएको थियो ।
काठमाडौँ: नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.११ अंकले बढेर २५७६. २९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३८३ कम्पनिका एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी कामना सेवा विकास बैंक डिभेन्चर ८७ को शेयर १०.२२ प्रतिशतले बढेको छ भने सांग्रिला विकास बैंक डिभेन्चर ८७ को शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सामुदायिक लघुवित्तको शेयर ८.१० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चर ९० को ५२ करोड ७१ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी डिभेन्चर ९० को ३९ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।