- आज, सबैभन्दा बढी लोहोरे खोला हाइड्रो र कलंगा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया डिभेन्चरको शेयर १०.६० प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्से आज पनि बढेको छ । आज विहिबार नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५९ कम्पनिका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, हाइड्रो, लगानी, उत्पादन, निर्जीव वीमा, अन्य ट्रेडिङ बाहेक अन्य क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी लोहोरे खोला हाइड्रो र कलंगा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया डिभेन्चरको शेयर १०.६० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको ४१ करोड ३२ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २५ करोड २९ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।