नेप्सेमा हरियाली, ३ अर्ब ८६ करोडको कारोबार

१७ आषाढ़, २०८३, बुधवार
सारांश
  • आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर १४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ५.२१ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्से आज बढेको छ । आज बुधबार नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३६२ कम्पनिका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर १४.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ५.२१ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २८ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १७ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार