सारांश
- सार्वजनिक बजेटमार्फत ‘शिक्षा समता शुल्क’को नाममा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट लिने सबै प्रकारका शुल्कमा ३ प्रतिशत थप कर लगाइने जनाइएको हो।
काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट ३ प्रतिशत कर असुल्ने घोषणा गरेको छ।
सार्वजनिक बजेटमार्फत ‘शिक्षा समता शुल्क’को नाममा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट लिने सबै प्रकारका शुल्कमा ३ प्रतिशत थप कर लगाइने जनाइएको हो।
यस निर्णयसँगै निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूले बुझाउँदै आएको शुल्क अब ३ प्रतिशतले बढ्ने भएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’