बजेट: यी दूतावास र महावाणिज्य दूतावासको शाखा खारेज

१५ जेठ, २०८३, शुक्रवार
सारांश
  • बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास,  छङ्दु र सानफ्रान्सिको महावाणिज्य दूतावास तथा विसखापटनममा रहेको दूतावासको शाखा खारेज गर्ने घोषणा गरेका हुन् ।

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केहिओ नेपाली दूतावास र महावाणिज्य दूतावासको शाखाहरू खारेज गरेको घोषणा गरेका छन् । 

 

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास,  छङ्दु र सानफ्रान्सिको महावाणिज्य दूतावास तथा विसखापटनममा रहेको दूतावासको शाखा खारेज गर्ने घोषणा गरेका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार