बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा
१५ जेठ, २०८३, शुक्रवार
- बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा गर्दै यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुने बताएका हुन् ।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेका छन् ।
बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा गर्दै यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुने बताएका हुन् ।
उनले भनेका छन्- 'काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गर्नेछौं । हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युट क्षमता उपलब्ध गराउनेछौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’