मन्त्री लम्सालबाट नागढुङ्गा-मुग्लिङ सडकको स्थलगत अनुगमन

१ जेठ, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार मन्त्री लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित  नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।

काठमाडौँ: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।

 

शुक्रबार मन्त्री लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित  नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।

 

मन्त्री लम्सालले अनुगमनका क्रममा हाल निर्माण कार्य अवरुद्ध भएको विषयमा सरोकारवालासँग छलफल समेत गरेका थिए ।

 

हाल इरान युद्धका कारण इन्धन महँगो भएपछि निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार