आजको शेयर कारोबार स्थगित

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • आजको धितोपत्र कारोबार स्थगित भएको जानकारी दिएको छ ।

काठामाडौं: आजको शेयर कारोबार स्थगित भएको छ ।

 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रशासनले कर्फ्यु आदेश जारी गरेकाले आजको धितोपत्र कारोबार स्थगित भएको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार