राष्ट्रिय चलचित्र दिवस आज मनाइँदै

२०८३ असोज १५ विहिवार
सारांश
  • चलचित्र विकास बोर्डको सिफारिसमा २०८२ को असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको थियो ।

काठमाण्डौ, १५ असोज । आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै छ ।

 

चलचित्र विकास बोर्डको सिफारिसमा २०८२ को असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको थियो ।

 

बोर्डले नेपाली चलचित्र ‘आमा’ को प्रदर्शन मितिलाई ध्यानमा राख्दै असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउन सिफारिस गरे बमोजिम सरकारले गत असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरे अनुसार आज मनाउन लागिएको हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार