- फेसन शोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए । जसमा १२ जना केटा र २२ जना केटीहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए ।
काठमाडौं : मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको ठमेलमा आयोजित एक समारोहबीच ‘फेसन शो’ सम्पन्न भएको हो ।
फेसन शोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए । जसमा १२ जना केटा र २२ जना केटीहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए ।
उनले, युवा पुस्तालाई मोडलिङको क्षेत्रमा अग्रसर गराउने हेतुले समय समयमा यस्ता खाले फेसन शोहरू आफूहरूले गर्दै आएको बताए ।
मोडलहरूले विभिन्न डिजाइनहरूले तयार पारेको पोशाकहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरूको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’