- बोर्डका अनुसार आजमले वेस्ट इन्डिज र इङल्याण्डविरुद्धका टेस्टमा पाकिस्तानको कप्तानी गर्ने भएका छन् । पाकिस्तानको वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज जुलाई २५ देखि शुरु हुदैछ । त्यस्तै पाकिस्तानले त्यसपछि इङल्याण्डविरुद्धको तीन खेलको टेस्ट सिरिज अगस्त १९ देखि खेल्ने तालिका छन् ।
काठमाडौँ: बाबर आजमलाई फेरी पाकिस्तान टेस्ट टिमको कप्तान बनाइएको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसुदलाइ बर्स्खात गर्दै आजमलाई पुन: कप्तानको जिम्मेवारी दिएको हो ।
बोर्डका अनुसार आजमले वेस्ट इन्डिज र इङल्याण्डविरुद्धका टेस्टमा पाकिस्तानको कप्तानी गर्ने भएका छन् । पाकिस्तानको वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज जुलाई २५ देखि शुरु हुदैछ । त्यस्तै पाकिस्तानले त्यसपछि इङल्याण्डविरुद्धको तीन खेलको टेस्ट सिरिज अगस्त १९ देखि खेल्ने तालिका छन् ।
वेस्ट इन्डिजविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, शान मसूद र उबैद शाह रहेका छन् ।
त्यस्तै इङल्याण्डविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, साउद शकील (फिट भएमा), शान मसूद र उबैद शाह रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।