उपाधि जितको नजिक बार्सिलोना

२०८३ वैशाख २० आइतवार
सारांश
  • बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत ओसासुनामाथि जित हासिल गरेको छ ।

काठमाण्डौ, २० वैशाख । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत ओसासुनामाथि जित हासिल गरेको छ ।

 

गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र फेरान टोरेजले एक एक गोल गरेका थिए । त्यस्तै ओसासुनाका लागि एक गोल राउल गार्सियाले गरेका थिए ।

 

यो जितपछि बार्सिलोनाको ३४ खेलमा ८८ अंक भएको छ र लिगको उपाधि जितको नजिक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना १४ अंकले अगाडी भएको छ । रियल म्याड्रिडले एक खेल कम खेल्दै ३३ खेलमा ७४ रन बनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार