यू–१९ एशिया कप: श्रीलंकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

२०८२ मङ्सिर २७ शनिवार
सारांश
  • समुह बी अन्तर्गतको यस खेलमा श्रीलंकाले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

काठमाडौँ: एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल शुरु भएको छ ।

 

समुह बी अन्तर्गतको यस खेलमा श्रीलंकाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

आजको खेलमा खेल्ने नेपाली प्लेइङ ११ मा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, भान्स क्षेत्री, अभिषेक तिवारी, सुशील रावल, अपराजित पौडेल, रोशन विक र दर्श सोनार रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार