क्रिस्टल प्यालेसलाई हराउदै आर्सनल शिर्ष स्थानमा कायमै
२०८२ कार्त्तिक १० सोमवार
- आर्सनलको जितमा खेलको ३९औं मिनेटमा एबेरेची एजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
काठमाडौँ, १० कार्त्तिक । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा खेलको ३९औं मिनेटमा एबेरेची एजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि आर्सनलले महत्वपूर्ण तीन अंक हासिल गर्दै प्रिमियर लिगमा आफ्नो अग्रता कायम राखेको छ । आर्सनलको ९ खेलमा २२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको ९ खेलमा १३ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
त्यसैगरी बोर्नमाउथले नोट्टीङघम प्यालेसलाई २-० ले पराजित गर्दै लिगमा दोस्रो स्थानमा उक्लिएको छ । बोर्नमाउथको ९ खेलमा १८ अंक भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।