एनएसएल फाइनल : ललितपुर र पोखराको खेल जारी

२०८२ बैशाख १३ शनिबार
सारांश
  • तेस्रो संस्करण अन्तर्गत आजको खेल साँझ ६ बजेदेखि दशरथ रंशगालामा जारी छ ।

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि ललितपुर सिटी र पोखरा थन्डर्स एफसी बीचको खेल दशरथ रंशगालामा सुरु भएको छ ।


तेस्रो संस्करण अन्तर्गत आजको खेल साँझ ६ बजेदेखि दशरथ रंशगालामा जारी छ ।


ललितपुर सिटी साविक विजेता टिम समेत हो । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार