- वेस्टइन्डिजका लेजेन्ड क्रिकेट स्टार ब्रायन लारा नेपाल आउने भएका छन्।
काठमाडौँ – वेस्टइन्डिजका लेजेन्ड क्रिकेट स्टार ब्रायन लारा नेपाल आउने भएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को अवलोकनका लागि लारा नेपाल आउन लागेको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्।
पारस खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फ लारा नेपाल आउने जानकारी गराए पनि उनी कहिले नेपाल आउने भनेर खुलाएका छैनन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’फेस्टिबल अफ हिमालयजमा रमाइरहेका क्रिकेट समुदायलाई एउटा सुखद सरप्राइज छ।’
उनी अगाडि लेख्छन्, ‘क्रिकेट इतिहासका एक अविश्वसनीय तथा महान खेलाडी, ‘प्रिन्स अफ ट्रिनिडाड’ भनेर चिनिने ब्रायन चार्ल्स लारा अब नेपाल आउँदै छन्। उहाँको आगमनले सम्पूर्ण क्रिकेट प्रेमीहरूलाई उत्साहित बनाउने छ। महानताको प्रत्यक्ष साक्षी बन्न तयार हुनुहोस्।’
उनले अगाडि लेखे, ‘यो नेपालका क्रिकेट फ्यानहरूका लागि एउटा दुर्लभ अवसर हो,जसमा खेल इतिहासका एक जीवन्त किंवदन्तीलाई नजिकबाट देख्न र सुन्न पाउने छन्।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।