- सहायक-न्यायाधिवक्ता विकास बञ्जाराले फौजदारी न्यायका विषयमा समुदायका हरेक सदस्यले जान्नुपर्ने विभिन्न पक्षबारे प्रस्तुतीकरण गर्नु भएको थियो। प्रस्तुति पछि विद्यार्थी, शिक्षक, कर्मचारीले सरकारी वकीलहरूसँग फौजदारी मुद्दाका विविध पक्षमा सवाल जवाफ गरेका थिए।
रूपनगर क्याम्पसमा 'समुदायमा सरकारी वकील' विषयमा अन्तर्क्रिया आयोजन गरियो। रूपनगर नन्दराज संग्रौला क्याम्पसले उच्च सरकारी वकील कार्यालय, राजविराजसँग मिलेर सो कार्यक्रम सञ्चालन गरेको हो।
सहायक-न्यायाधिवक्ता विकास बञ्जाराले फौजदारी न्यायका विषयमा समुदायका हरेक सदस्यले जान्नुपर्ने विभिन्न पक्षबारे प्रस्तुतीकरण गर्नु भएको थियो। प्रस्तुति पछि विद्यार्थी, शिक्षक, कर्मचारीले सरकारी वकीलहरूसँग फौजदारी मुद्दाका विविध पक्षमा सवाल जवाफ गरेका थिए।
कार्यक्रमको मूल विषय फौजदारी मुद्दा तोकिएको भए पनि अन्तरक्रियाको क्रममा सहभागीहरूले साइबर कानून, वैवाहिक समस्या, पारपाचुके, बालबालिकाका समस्या जस्ता विषयमा धेरै जिज्ञाशा राखेका थिए। उप-न्यायाधिवक्ता नवराज रेग्मी, सहायक न्यायाधिवक्ता विद्यानन्द साह लगायत विज्ञले प्रश्नहरूका जवाफ दिनुभएको थियो।
रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तर्क्रिया कार्यक्रमको सभापतित्व सह-न्यायाधिवक्ता धर्मअवतार कोइरालाले गर्नुभएको थियो।
समाचार स्रोत: रूपनगर क्याम्पस फीचर सेवा
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।