कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

२०८२ असार १६ सोमवार
सारांश
  • जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका वास्थ्य तथा जनसंख्यामन्त्रीकृष्णप्रसाद पोखरेल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।

पोखरा : गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘कास्की जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा कार्यक्रम’ सोमबार सम्पन्न भएको छ ।


जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका वास्थ्य तथा जनसंख्यामन्त्रीकृष्णप्रसाद पोखरेल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । 


कार्यक्रममा कास्की जिल्लाका सञ्चारकर्मी, अनलाइन, टिभी, एफएम तथा अन्य सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार