गोकुल बास्कोटाको व्यंग्य- घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?
१९ कार्तिक, २०८३
- उनले सामाजिक सञ्जालमार्फत विगतका राजनीतिक घटनाक्रम र त्यसले विभिन्न राजनीतिक शक्तिमा पारेको प्रभाव उल्लेख गर्दै अहिलेको घटनाक्रममाथि प्रश्न उठाएका हुन् ।
काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो नेपाल प्रहरीको महानिरीक्षक प्रकरणलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत विगतका राजनीतिक घटनाक्रम र त्यसले विभिन्न राजनीतिक शक्तिमा पारेको प्रभाव उल्लेख गर्दै अहिलेको घटनाक्रममाथि प्रश्न उठाएका हुन् ।
बास्कोटाले लेखेका छन्, ‘अच्युत कृष्ण र धुर्व बहादुर रडाकोले एक दशक पुलिस थलियो र वामदेव लहडले एमालेलाई है है भो ।
रुक्माङ्गतले माओवादी ओरालीको मृग । अब अहिलेको कार्की–केसी घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ? ’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने
-
ग्यास सिलिन्डरको तौल परिवर्तन गर्न उद्योगीले मागे दुई वर्ष
-
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा
-
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता
-
राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन आजदेखि बिक्री गर्दै
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।