काँग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडा र शिवाकोटीको अग्रता कायमै

२६ असोज, २०८३
सारांश
  • नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ ।

काठमाडौं : नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ ।

 

पछिल्लो अपडेट अनुसार रामहरि खतिवडाले ९१७ मत प्राप्त गरेर अग्रता बनाएका छन् भने अजय सिवाकोटीले ६५३ मत प्राप्त गरेका छन् ।  

 

त्यस्तै, डिल्लीराज सुवेदीले ५०० मत, देवेन्द्रराज कँडेलले ३९५ मत, विकास कोइरालाले ३३०, राजिव ढुंगानाले २९३ मत, रमेशप्रसाद धमलाले २४४, अमृतकुमार अर्याल २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन् ।

 

काँग्रेसको सहमहामन्त्रीमा खुला तर्फ दुई उम्मेदवार विजयी हुनेछन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार