काँग्रेसको सहमहामन्त्रीमा खुलातर्फ खतिवडाको अग्रता कायमै

२६ असोज, २०८३
सारांश
  • पछिल्लो अपडेट अनुसार १६८९ मतगणना हुँदा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन् ।

काठमाण्डौ, २६ असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ ।

 

पछिल्लो अपडेट अनुसार १६८९ मतगणना हुँदा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन् ।  खतिवडाले ७६८ मत प्राप्त गरेका छन् भने अजय सिवाकोटीले ५४८, डिल्लीराज सुवेदीले ४३९ मत, देवेन्द्रराज कँडेलले ३३४ मत, विकास कोइरालाले २८४, राजिव ढुंगानाले २५३ मत, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्याल १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन् ।

 

काँग्रेसको सहमहामन्त्रीमा खुला तर्फ एक उम्मेदवार विजयी हुनेछन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार