- गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुने बताइएको छ ।
बैठकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरूको सहभागिता रहनेछ । बिमस्टेक सदस्य राष्ट्रबीच क्षेत्रीय सहकार्य तथा साझा चासोका विषयमा छलफल गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।
आज बैठकमा उच्चस्तरीय अधिकारीको भेटवार्ता हुने छ भने मंगलबार मन्त्रिस्तरीय बैठक हुने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाली सेनालाई व्यापारिक गतिविधिबाट अलग राख्न सरकारसँग आग्रह
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १३१ जना घाइते
-
बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’