प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ असोज ०६ मङ्गलवार
सारांश
  • आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

काठमाण्डौ, ०६ असोज । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

 

संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक दिउसो १ बजेदेखि शुरु हुँदैछ ।

 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार