सर्वोच्चले अन्तरिम आदेश नदिएपछि गगनलाई महाधिवेशन गर्ने बाटो खुल्यो

११ भाद्र, २०८३, बिहिवार
सारांश
  • विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासके अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो ।

काठमाडौं: सर्वोच्च अदालतले काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न दिएको पूरक निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।

 

विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासके अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो ।

 

योसँगै काँग्रेस सभापति गगन थापालाई १५औं महाधिवेशनका कार्यक्रम अगाडी बढाउन बाटो खुलेको छ ।  

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार