पार्टीका कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा खटिने काँग्रेसको निर्णय

१० भाद्र, २०८३, बुधवार
सारांश
  • काँग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले तय गरेका सबै कार्यक्रम स्थगित गरेर भोटेकोशी बाढी प्रभावितको राहत र उद्धारमा खटिने निर्णय गरेको सभापति गगन थापाले जानकारी दिएका हुन् ।

काठमाडौं: नेपाली काँग्रेसले पार्टीका सबै कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा लाग्ने निर्णय गरको छ ।

 

काँग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले तय गरेका सबै कार्यक्रम स्थगित गरेर भोटेकोशी बाढी प्रभावितको राहत र उद्धारमा खटिने निर्णय गरेको सभापति गगन थापाले जानकारी दिएका हुन् ।

 

सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा राहत र उद्धारमा खटिने बताएका छन् । त्यस्तै काँग्रेसको विपद व्यवस्थापन उपसमितिलाई पनि बाढी प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार