परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली राजदूत पार्कको बिदाई भेट
२० श्रावण, २०८३, बुधवार
- भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्न राजदूत पार्कले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले बिदाई भेट गरेका छन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्न राजदूत पार्कले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
राजदूत पार्कले आफ्नो कार्यकालभर नेपाल सरकार र नेपाली जनताबाट प्राप्त सहयोग, सद्भाव र समर्थनप्रति आभार व्यक्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।