होल्डिङ सेन्टरका सुकुम्बासी आन्दोलित भएकोप्रति हर्क साम्पाङले गराए सरकारको ध्यानाकर्षण
२०८३ असार ०३ बुधवार
- होल्डिङ सेन्टरमा खाने व्यवस्था समेत नगरेको र उनीहरु अहिले आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले खान समेत नपाएको विषय बाहिर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीकै निर्देशनमा हटाइएका सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा खाने व्यवस्था समेत नगरेको र उनीहरु अहिले आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
साथै साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने आफुहरुको माग यथावत रहेको बताउदै संसदमा आएर सो भनाई सच्याउनु पर्ने दोहोराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा
-
बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी
-
नेपाल एशियाली विधायिकी संस्थाहरूको परिषद् क्यालीको सदस्य बन्ने
-
प्रहरी महानिरीक्षकविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
-
धनुषामा १५ महिनाका बालक अपहरणपछि ११ दिनपछि उद्धार, महिला पक्राउ
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।