व्यक्तिभन्दा संस्था ठूलो हुन्छ : कांग्रेस प्रवक्ता देवराज चालिसे

२ जेठ, २०८३, शनिवार
सारांश
  • उनका अनुसार व्यक्ति क्षणिक भए पनि संस्था स्थायी हुने भएकाले लोकतन्त्रमा शक्तिशाली नेता होइन, शक्तिशाली संस्था आवश्यक हुन्छ। कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्ने अवस्था आए लोकतन्त्र संकटमा पर्ने चेतावनी दिँदै उनले पार्टी र राष्ट्र दुवै आवेग होइन, संस्थागत सन्तुलनबाट चल्नुपर्नेमा जोड दिए।

काठमाडौँ: नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे ले लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठूलो हुने बताएका छन्। 

 

अभिव्यक्तिमा उनले लोकतन्त्र प्रक्रिया र विधिबाट सञ्चालन हुने व्यवस्था भएकाले व्यक्तिका इच्छा र आकांक्षा संस्थागत प्रक्रियाको अधीनमा रहनुपर्ने स्पष्ट पारे।


उनका अनुसार व्यक्ति क्षणिक भए पनि संस्था स्थायी हुने भएकाले लोकतन्त्रमा शक्तिशाली नेता होइन, शक्तिशाली संस्था आवश्यक हुन्छ। कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्ने अवस्था आए लोकतन्त्र संकटमा पर्ने चेतावनी दिँदै उनले पार्टी र राष्ट्र दुवै आवेग होइन, संस्थागत सन्तुलनबाट चल्नुपर्नेमा जोड दिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार