नीति तथा कार्यक्रम निरन्तरतामा कर्मकाण्ड- अर्जुननरसिंह केसी
२८ बैसाख, २०८३, सोमवार
- संसद भवन बाहिर प्रतिक्रिया दिदै ठुलो परिवर्तनपछि सम्बोधन गर्न नसकेको बताउडिया निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको टिप्पणी गरेका छन् ।
काठमाडौँ: नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सार्बजनिक गरेको नीति तथा कार्यक्रम कर्मकाण्ड भएको टिप्पणी गरेका छन् ।
संसद भवन बाहिर प्रतिक्रिया दिदै ठुलो परिवर्तनपछि सम्बोधन गर्न नसकेको बताउडिया निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको टिप्पणी गरेका छन् ।
उनले गरिनेछ, हुनेछ, संयोजन हुनेछ, केन्द्रित हुनेछ, यी सबै कुराहरु पहिला पनि त्यस्तै हो । २०८७ सम्म शुद्ध खानेपानी भनेर यो भन्दा अगाडी पनि धेरै पटक भनेको हो ।
जनताको बीचमा देखिएको उरालिदो आकांक्षा जुन छ, राष्ट्रिय स्रोत र साधनमा जस्तो अवस्थामा छ, त्यसमा कस्तो बजेट आउछ भन्ने प्रतिक्षा गर्नुपर्छ । प्रारम्भिक प्रतिक्रियामा निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।