भूमिहीन सुकुम्बासीबाट छाती नहटाएको दाबी : रवि लामिछाने
२७ बैसाख, २०८३, आइतवार
- आज आयोजित कार्यक्रममा उनले रास्वपाको कारण एक जनाको पनि घर नढलेको दाबी गर्दै विगतमा सुकुम्बासीलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले समस्या जटिल बनेको बताए।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले भूमिहीन सुकुम्बासीका समस्याबाट आफू पछि नहटेको स्पष्ट पारेका छन्।
आज आयोजित कार्यक्रममा उनले रास्वपाको कारण एक जनाको पनि घर नढलेको दाबी गर्दै विगतमा सुकुम्बासीलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले समस्या जटिल बनेको बताए।
अव्यवस्थित र असुरक्षित रूपमा नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमणको सन्दर्भमा सरकारले कदम चालेको उल्लेख गर्दै उनले भूमिहीनलाई अधिकार दिलाएरै समस्या समाधान गरिने स्पष्ट गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलद्वारा गाजासम्बन्धी ट्रम्पको शान्ति योजना अस्वीकार
-
समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा उतार्नुपर्छ- उपराष्ट्रपति यादव
-
जेनजी आन्दोलनपछि रणनीति बदल्दै भारतीय दल, सात राज्यमा युवा मतदाता निर्णायक
-
आदिवासी जनजातिका अधिकार नयाँ पुस्तामा पुर्याउनुपर्छ- मन्त्री श्रेष्ठ
-
चन्द्रमामा कारखाना खोल्ने मस्कको योजना, रोबोटले गर्नेछन् औद्योगिक काम
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।