प्रधानन्यायाधीश सिफारिस प्रकरणमा आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न पाइदैन- रवि लामिछाने
२७ बैसाख, २०८३, आइतवार
- रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले न्याय परिषदले सिफारिस गरेका ६ जना मध्येबाट एक जना चयन गर्दा कसरी संबिधान विपरित हुन्छ भन्दै प्रश्न गरेका छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा संबैधानिक परिषदको निर्णय सहि भएको बताएका छन् ।
रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले न्याय परिषदले सिफारिस गरेका ६ जना मध्येबाट एक जना चयन गर्दा कसरी संबिधान विपरित हुन्छ भन्दै प्रश्न गरेका छन् ।
लामिछानेले अहिले प्रधानन्यायाधीशको सिफारिसको विषयको अनावश्यक चर्चा भएको भन्दै यसलाई गरिमा र मर्यादामा राख्नुपर्नेमा जोड दिए ।
उनले संबिधानको व्यवस्था र दायरा अनुसार नै सिफारिस भएको बताउदै यस विषयलाई आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न नपाइने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।