सक्रिय हुदै ओली, सुदूरपश्चिमका पार्टी सांसदसँग गुण्डुमा छलफल
२३ बैसाख, २०८३, बुधवार
- पत्थरीको शल्यक्रियापछि संक्रमण भएको भन्दै भेटघाट बन्द गरेर आराम गरिरहेका ओलीले बुधबार सुदूरपश्चिम प्रदेशका एमाले सांसद र नेताहरूसँग छलफल गरिरहेका छन् ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको काममा सक्रिय हुन थालेका छन् ।
पत्थरीको शल्यक्रियापछि संक्रमण भएको भन्दै भेटघाट बन्द गरेर आराम गरिरहेका ओलीले बुधबार सुदूरपश्चिम प्रदेशका एमाले सांसद र नेताहरूसँग छलफल गरिरहेका छन् ।
ओलीको सचिवालयका अनुसार भक्तपुरको गुण्डु निवासमा ओलीले एमालेका सुदूरपश्चिमका सांसद र नेताहरुसँग छलफल गरिरहेका छन् ।
निर्वाचनको परिणाम लगत्तै पक्राउ र त्यसपछि अप्रेशन गरेका ओली निष्कृय रहदा एमालेका गतिबिधि समेत ओझेलमा परेको बेला उनले भेटघाट शुरु गरेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।