- राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यहि बैशाख २८ गते सोमबार दिनको २ बजेदेखि संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यहि बैशाख २८ गते सोमबार दिनको २ बजेदेखि संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।