लिपुलेक नेपालको भुमि हो भन्नेमा सरकार प्रतिबद्ध छ- प्रवक्ता पोखरेल
२१ बैसाख, २०८३, सोमवार
- आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले लिपुलेक हाम्रो भुमि हो भन्नेमा प्रष्ट रहेको बताउदै भारतले पनि छलफलबाट समस्याको समाधान गर्ने भनेकोले त्यसै अनुसारनै समस्याको समाधान गर्न तयार रहेको बताएका हुन् ।
काठमाडौँ: सरकारका प्रवक्ता सस्मित पोखरेलले लिपुलेक नेपालको भुमि हो भन्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले लिपुलेक हाम्रो भुमि हो भन्नेमा प्रष्ट रहेको बताउदै भारतले पनि छलफलबाट समस्याको समाधान गर्ने भनेकोले त्यसै अनुसारनै समस्याको समाधान गर्न तयार रहेको बताएका हुन् ।
उनले भनेका छन्- यसमा नेपाल सरकार प्रतिबद्ध छ, परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको छ, भारत सरकारले पनि सहकार्यबाट निकास निकाल्नुपर्छ भनेको छ । नेपाल सरकारको पनि सिमाना विवादमा नेपालको भूमि हो भन्नेमा प्रतिबद्ध छ, बाँकी दुई सरकारबीच कुरा गरेर समाधान गर्ने विषय हो ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
-
राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
-
साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
-
ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
-
जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।