संस्थापनको प्यानलमा नपरेका रघुजी पन्तको उपाध्यक्षमा उम्मेदवारी

२०८२ मङ्सिर २९ सोमवार
सारांश
  • संस्थापन पक्ष ओलीको प्यानलमा नपरेपछि पन्तले उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका हुन् ।

काठमाडौँ : पुर्व शिक्षामन्त्री रघुजी पन्तले एमालेको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

संस्थापन पक्ष ओलीको प्यानलमा नपरेपछि पन्तले उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका हुन् । उनलाई ईश्वर पोखरेल पक्षको समर्थन रहेको बताइएको भए पनि पन्तले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

 

ओलीपक्षबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार