राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

२०८२ मङ्सिर २४ बुधवार
सारांश
  • राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु हुँदैछ ।

काठमाण्डौ, २४ मङ्सिर । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु हुँदैछ ।

 

प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज र भोली दुई दिनसम्म बस्ने बैठक आज बिहान १०:३० बजेदेखि धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुरु हुने छ ।

 

बैठकमा  विभिन्न प्रतिवेदनहरु पेश हुने छन् भने समान विचार भएका दल, अभियानसँग एकता गर्ने विषय, पार्टीको महाधिवेशन र फागुन २१ को निर्वाचन बारे छलफल हुने एजेण्डा रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार