एमालेले आज देशका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दै

२०८२ कार्तिक २५ मङ्गलवार
सारांश
  • नेकपा एमालेले आज देश भरका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दैछ ।

काठमाडौँ, २५ कार्त्तिक । नेकपा एमालेले आज देश भरका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दैछ ।

 

एमालेले संसद विघटनविरुद्ध देशका सबै स्थानीय तहमा एकसाथ र्याली, जुलुस र कोण सभा गर्न लागेको हो ।

 

त्यस्तै, एमालेले कार्तिक २९ मा जिल्लास्तरीय आमसभा र मंसिर ६ मा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ ।

 

एमालेले वर्तमान सुशिला कार्कीको सरकार संबैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउदै आएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार