रास्वपाको हस्ताक्षर अभियानमा अहिलेसम्म ३२ लाख हस्ताक्षर संकलन
२०८२ श्रावण २३ शुक्रवार
- रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म कुल ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको जानकारी दिएका हुन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म ३२ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म कुल ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको जानकारी दिएका हुन् ।
त्यस्तै रास्वपाले अहिलेसम्म यस अभियानमा ६२ लाख १६ हजार ६६९ आर्थिक सहयोग संकलन भएको प्रवक्ता झाले जानकारी दिएका छन् ।
रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनताको हस्ताक्षर अभियान चलाइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।