परराष्ट्रमन्त्री शिशिर खनाल र स्विस राजदूतबीच भेटवार्ता

२७ असोज, २०८३
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल म्युलीबीच भेटवार्ता भएको छ ।

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल म्युलीबीच भेटवार्ता भएको छ ।

 

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल र स्विट्जरल्यान्डबीच लामो समयदेखि कायम मित्रता तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ ।

 

 यस वर्ष नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार