पहिरोका कारण मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध

११ असोज, २०८३, आइतवार
सारांश
  • निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ ।

मनाङ : निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ ।

 

पहिरोका कारण विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा खटिएर काम गरिरहेका छन् । 

 

प्राधिकरणका अनुसार पहिरो प्रभावित स्थानमा विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार