- अत्यावश्यक सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।
सुर्खेत: कर्णाली राजमार्गको सुर्खेत–बाङ्गेसिमल–दहीखोला खण्डअन्तर्गत तल्लो डुङ्गेश्वर–दाग्रे खोला तथा सुर्खेत–दैलेख सीमा नजिक अमलिसे क्षेत्रमा पहिरो, लेदो र ढुंगा खसेर अवरुद्ध सडक खुलाइएको छ ।
त्यस्तै, तल्लो डुङ्गेश्वर–सियाकोट–दैलेख सडकको तल्लो डुङ्गेश्वर–सियाकोट खण्डमा आएको पहिरो तथा लेदो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । अत्यावश्यक सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।
वर्षा निरन्तर भइरहेकाले पहिरो, ढुंगा तथा लेदो खस्ने जोखिम कायमै रहेकाले सडक प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।